यस्तो हुन्छ सामाजिक सुरक्षा कोषबाट ऋण लिँदा भर्नुपर्ने फारम (नमुनासहित)

कोषका योगदानकर्ताले नयाँ घर निर्माण गर्न, आफ्नो स्वामित्वमा रहेको घरमा तला थप्न वा मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्न घर सापटी पाउने गर्छन्

367B408218B985F-icon.png
14views
C18EACDE03BA9B3-DB0351C6693C9CD-social-security final.jpg

काठमाडौं । के तपाइँलाई थाहा छ, सामाजिक सुरक्षा कोषले आफ्ना योगदानकर्तालाई सापटी (कर्जा) दिन्छ नि । कोषले कम्तिमा ३६ महिना योगदान गरेका योगदानकर्ताहरुलाई विशेष सापटी, घर सापटी, शैक्षिक सापटी र सामाजिक कार्य सापटी प्रदान गर्छ ।

ऋण लिनका लागि योग्य योगदानकर्ताहरुले ‘सापटी रकम उपलब्ध गराइदिने बारे’ माग फारम भर्नुपर्ने हुन्छ । माग फारम कस्तो हुन्छ ? कसरी भर्ने ? के के कागजात चाहिने हुन् ? भनेर अलमलमा पर्नुहोला भनेर हामीले तपाइँलाई माग फारम र आवश्यक कागजातका बारेमा जानकारी गराउँदै छौं । 

यो पनि पढ्नुहोस्

तपाइँलाई थाहा छ– सामाजिक सुरक्षा कोषबाट सस्तो ब्याजमै ७५ लाखसम्म ‘घर सापटी’ पाइन्छ नि !

कोषका योगदानकर्ताले नयाँ घर निर्माण गर्न, आफ्नो स्वामित्वमा रहेको घरमा तला थप्न वा मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्न घर सापटी पाउने गर्छन् । 

घर सापटीको सीमा निर्धारण धितो मूल्यांकनबाट कायम भएको रकममा नबढ्ने गरी ७५ लाख रुपैयाँ, योगदानकर्ताको १५ वर्षको तलब वा योगदानकर्ता ६० वर्ष उमेर पुग्न बाँकी कार्यअवधिको तलबमध्ये जुन कम हुन्छ सोही बमोजिम घर सापटी कर्जा पाइन्छ ।

यस्तो छ सापटी माग फारमको नमुना र आवश्यक कागजात

Unable to display PDF file. Download instead.

यस्तो हुन्छ सामाजिक सुरक्षा कोषबाट ऋण लिँदा भर्नुपर्ने फारम (नमुनासहित)

सिआइटीबाट ८% ब्याजदरमा आवास कर्जा, अन्य योजनामा कुनको कति ?

भदौको तुलनामा असोजमा बढ्यो कित्ताकाट

६ महिनामा १९२ अपार्टमेन्ट किनबेच, अशोजमा २३ मात्रै

जीर्णोद्वारपछि चिटिक्क देखियो गलकोट दरबार

ब्याजदर घट्दा पनि बढेन घरजग्गा कारोबार, असोजमा साढे ३० हजार लिखत पारित

बैकबाट ऋण लिएर घर किन्नेहरु घटे

कसरी छान्ने गुणस्तरीय निर्माण सामाग्री ? सुरक्षित भण्डारण कसरी गर्ने ?

CB1AFEB65A1757D-71E608F2955B252-Suncity-Apartment-final.jpg

६ महिनामा १९२ अपार्टमेन्ट किनबेच, अशोजमा २३ मात्रै

7FB98387A46D196-63d0fdae871e645f96601c50_VrdfRizXgXp0CmlzLIvAh_laFuP5RCSbgkcl4erHzYfevIensfbsEHZC4TTEjyzjFxgQimz8Y21BxH8-JuXZxEmPn9pfGo_CfXtBLqxzHPnX_rE1n6vvRDkyiVbfEeUl-bGJzVKDaDfY4sch9njrukoNm_IHxA5qIzagurIJR6pkUkcBl3gYuYDB.jpeg

कसरी छान्ने गुणस्तरीय निर्माण सामाग्री ? सुरक्षित भण्डारण कसरी गर्ने ?

625B8AC935B31CE-4d59f9a5-a084-4be1-9eba-bf1e9f8a08da.jpeg

कुन कुन हाउजिङ र अपार्टमेन्ट डुवानमा परे ?