६ महिनामा १९२ अपार्टमेन्ट किनबेच, अशोजमा २३ मात्रै

वैशाखमा २८ युनिट, जेठमा ३०, असारमा ७१, साउनमा १६, भदौमा २४ र असोजमा २३ युनिट अपार्टमेन्ट किनबेच भएका छन्

367B408218B985F-icon.png
429views
CB1AFEB65A1757D-71E608F2955B252-Suncity-Apartment-final.jpg

काठमाडौं । देशभर घरजग्गा कारोबारमा मन्दी कायमै रहँदा अपार्टमेन्ट किनबेच पनि घट्दै गइरहेको छ ।

वैशाखदेखि असोजसम्म ६ महिनाको अवधिमा देशभर १९२ युनिट अपार्टमेन्ट किनबेच भएका छन् । पछिल्लो महिना असोजमा २३ युनिटमात्रै अपार्टमेन्ट किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख  विभागको तथ्यांक छ ।

यस वर्ष असारमा सबैभन्दा धेरै अपार्टमेन्ट किनबेच भएका थिए । असारमा ७१ युनिट अपार्टमेन्ट किनबेच भएकोमा अरु महिना ३० युनिट नाघ्न सकेको छैन ।

वैशाखमा २८ युनिट, जेठमा ३०, असारमा ७१, साउनमा १६, भदौमा २४ र असोजमा २३ युनिट अपार्टमेन्ट किनबेच भएको विभागले जनाएको छ ।

असोजमा ललितपुर मालपोत कार्यालयबाट ७, काठमाडौंको डिल्लीबजारबाट ८, चावहिलबाट २ र कलंकी मालपोतबाट ६ युनिट अपार्टमेन्ट किनबेच भएका छन् । पोखरा, रुपन्देही, वीरगञ्ज, झापा लगायत ठाउँमा असोजमा अपार्टमेन्ट किनबेच शून्य रह्यो ।

व्यक्तिगत आवासीय कर्जा प्रवाहमा ६३ प्रतिशतले कमी

फुकुवा हुँदा पनि बढेन कित्ताकाट, कैलाली बन्यो पहिलो

दरबारमार्गमा धरहराभन्दा अग्लो होटल बन्दै, २५ तले होटेलमा ६ अर्ब लगानी हुने

दशैं–तिहारपछि पनि घरजग्गा कारोबारमा छाएन उत्साह, मन्दी कायमै

लमजुङ दरबार पुनः निर्माणको काम साउनदेखि ठप्प

क्रसर व्यवसायी महासंघको तेस्रो महाधिवेशन बर्दिवासमा सुरु, नयाँ नेतृत्व चयन गर्ने

मंसिरका लागि पनि ११ बैंकले घटाए मुद्दति निक्षेपको ब्याजदर

सामान्य बढ्यो कित्ताकाट

10EE07A48AD3C2F-kitta.jpg

फुकुवा हुँदा पनि बढेन कित्ताकाट, कैलाली बन्यो पहिलो

20439921554E45E-Gundu.jpeg

दशैं–तिहारपछि पनि घरजग्गा कारोबारमा छाएन उत्साह, मन्दी कायमै

D1FD081C99C56ED-Apartment news cover image.jpg

यता छन् तीन करोडसम्मका अपार्टमेन्ट बिक्रीमा