६ महिनामा १९२ अपार्टमेन्ट किनबेच, अशोजमा २३ मात्रै

वैशाखमा २८ युनिट, जेठमा ३०, असारमा ७१, साउनमा १६, भदौमा २४ र असोजमा २३ युनिट अपार्टमेन्ट किनबेच भएका छन्

367B408218B985F-icon.png
185views
CB1AFEB65A1757D-71E608F2955B252-Suncity-Apartment-final.jpg

काठमाडौं । देशभर घरजग्गा कारोबारमा मन्दी कायमै रहँदा अपार्टमेन्ट किनबेच पनि घट्दै गइरहेको छ ।

वैशाखदेखि असोजसम्म ६ महिनाको अवधिमा देशभर १९२ युनिट अपार्टमेन्ट किनबेच भएका छन् । पछिल्लो महिना असोजमा २३ युनिटमात्रै अपार्टमेन्ट किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख  विभागको तथ्यांक छ ।

यस वर्ष असारमा सबैभन्दा धेरै अपार्टमेन्ट किनबेच भएका थिए । असारमा ७१ युनिट अपार्टमेन्ट किनबेच भएकोमा अरु महिना ३० युनिट नाघ्न सकेको छैन ।

वैशाखमा २८ युनिट, जेठमा ३०, असारमा ७१, साउनमा १६, भदौमा २४ र असोजमा २३ युनिट अपार्टमेन्ट किनबेच भएको विभागले जनाएको छ ।

असोजमा ललितपुर मालपोत कार्यालयबाट ७, काठमाडौंको डिल्लीबजारबाट ८, चावहिलबाट २ र कलंकी मालपोतबाट ६ युनिट अपार्टमेन्ट किनबेच भएका छन् । पोखरा, रुपन्देही, वीरगञ्ज, झापा लगायत ठाउँमा असोजमा अपार्टमेन्ट किनबेच शून्य रह्यो ।

६ महिनामा १९२ अपार्टमेन्ट किनबेच, अशोजमा २३ मात्रै

जीर्णोद्वारपछि चिटिक्क देखियो गलकोट दरबार

ब्याजदर घट्दा पनि बढेन घरजग्गा कारोबार, असोजमा साढे ३० हजार लिखत पारित

बैकबाट ऋण लिएर घर किन्नेहरु घटे

कसरी छान्ने गुणस्तरीय निर्माण सामाग्री ? सुरक्षित भण्डारण कसरी गर्ने ?

नवरात्रको छैटौँ दिन: आज स्कन्दमाताको पूजा आराधना गरिँदै

भूकम्पको इपिसेन्टर बारपाकमा देखिन छाडे परम्परागत ढुंगाका घर

आश्विन शुक्ल चौथी तिथिः आज पनि कुष्माण्डा देवीको पूजा गरिँदै

533EFCE25DBC6DA-4B4BE918D4B5CCE-2BE72C71445B602-E8688A935C27BD7-home.jpg

ब्याजदर घट्दा पनि बढेन घरजग्गा कारोबार, असोजमा साढे ३० हजार लिखत पारित

F68A2755942B170-5971C5A52A808CC-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

बैकबाट ऋण लिएर घर किन्नेहरु घटे

7FB98387A46D196-63d0fdae871e645f96601c50_VrdfRizXgXp0CmlzLIvAh_laFuP5RCSbgkcl4erHzYfevIensfbsEHZC4TTEjyzjFxgQimz8Y21BxH8-JuXZxEmPn9pfGo_CfXtBLqxzHPnX_rE1n6vvRDkyiVbfEeUl-bGJzVKDaDfY4sch9njrukoNm_IHxA5qIzagurIJR6pkUkcBl3gYuYDB.jpeg

कसरी छान्ने गुणस्तरीय निर्माण सामाग्री ? सुरक्षित भण्डारण कसरी गर्ने ?