सिआइटीबाट ८% ब्याजदरमा आवास कर्जा, अन्य योजनामा कुनको कति ?

सो त पछिल्लो समय बैंकहरुले नै एकल अंकको ब्याजदरमा कर्जा उपलब्ध गराउन थालिसकेका छन्

367B408218B985F-icon.png
681views
5BFB0946E510C13-CC07A81328AD010-CIT-Nepal-final.jpg

काठमाडौं । नागरिक लगानी कोष (सिआइटी)ले योगदानकर्तालाई उपलब्ध गराउँदै आउको कर्जाको ब्याजदर घटाएको छ । अब योगदानकर्ताले कोषबाट ८ प्रतिशत ब्याजदरमै आवास कर्जा पाउने भएका छन् ।

त्यसो त पछिल्लो समय बैंकहरुले नै एकल अंकको ब्याजदरमा कर्जा उपलब्ध गराउन थालिसकेका छन् । 

कोषले आवास कर्जावापत सहभागीलाई १५ वर्षको सुर तलबमानको रकम वा ८० लाख रुपैयाँध्ये जुन कम हुन्छ, सो बराबरको कर्जा रकम प्रदान गर्दै आइरहेको छ । 

कोषबाट ८ प्रतिशत ब्याजदरमा शैक्षिक कर्जा र ८.५ प्रतिशत ब्याजदरमा सवारी कर्जा पाउन थालेको छ । 

कोषले पुँजी बजारमा संस्थागत लगानी भित्र्याउने उदेश्यले नागरिक स्टक डिलर कम्पनी स्थापना गरी सञ्‍चालनमा ल्याइसकेको छ । 

कम्पनीमा कोषको ५१ प्रतिशत शेयर स्वामित्व रहेको छ भने पुर्नबिमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको ९ प्रतिशत शेयर स्वामित्व रहेको छ । बाँकी ३० प्रतिशत सर्वसाधारणलाई छुटयाइएको छ । 

कुन योजनाको कति ब्याजदर

व्यक्तिगत आवासीय कर्जा प्रवाहमा ६३ प्रतिशतले कमी

फुकुवा हुँदा पनि बढेन कित्ताकाट, कैलाली बन्यो पहिलो

दरबारमार्गमा धरहराभन्दा अग्लो होटल बन्दै, २५ तले होटेलमा ६ अर्ब लगानी हुने

दशैं–तिहारपछि पनि घरजग्गा कारोबारमा छाएन उत्साह, मन्दी कायमै

लमजुङ दरबार पुनः निर्माणको काम साउनदेखि ठप्प

क्रसर व्यवसायी महासंघको तेस्रो महाधिवेशन बर्दिवासमा सुरु, नयाँ नेतृत्व चयन गर्ने

मंसिरका लागि पनि ११ बैंकले घटाए मुद्दति निक्षेपको ब्याजदर

सामान्य बढ्यो कित्ताकाट

938AAA0ED984AB8-images.jpeg

साउनमा घरजग्गा क्षेत्रमा कर्जा प्रवाह सुस्त

7EA66F528AC39BA-banking-kaja.jpg

फेरी घट्यो बैंकको ब्याजदर, अशोजमा २ बैंकले मात्र बढाए

BF7210B3BE171E3-F8A93EB659BD4B0-sunrise apartment.jpg

साउनमा १६ युनिट अपार्टमेन्ट किनबेच