सिआइटीबाट ८% ब्याजदरमा आवास कर्जा, अन्य योजनामा कुनको कति ?

सो त पछिल्लो समय बैंकहरुले नै एकल अंकको ब्याजदरमा कर्जा उपलब्ध गराउन थालिसकेका छन्

367B408218B985F-icon.png
496views
5BFB0946E510C13-CC07A81328AD010-CIT-Nepal-final.jpg

काठमाडौं । नागरिक लगानी कोष (सिआइटी)ले योगदानकर्तालाई उपलब्ध गराउँदै आउको कर्जाको ब्याजदर घटाएको छ । अब योगदानकर्ताले कोषबाट ८ प्रतिशत ब्याजदरमै आवास कर्जा पाउने भएका छन् ।

त्यसो त पछिल्लो समय बैंकहरुले नै एकल अंकको ब्याजदरमा कर्जा उपलब्ध गराउन थालिसकेका छन् । 

कोषले आवास कर्जावापत सहभागीलाई १५ वर्षको सुर तलबमानको रकम वा ८० लाख रुपैयाँध्ये जुन कम हुन्छ, सो बराबरको कर्जा रकम प्रदान गर्दै आइरहेको छ । 

कोषबाट ८ प्रतिशत ब्याजदरमा शैक्षिक कर्जा र ८.५ प्रतिशत ब्याजदरमा सवारी कर्जा पाउन थालेको छ । 

कोषले पुँजी बजारमा संस्थागत लगानी भित्र्याउने उदेश्यले नागरिक स्टक डिलर कम्पनी स्थापना गरी सञ्‍चालनमा ल्याइसकेको छ । 

कम्पनीमा कोषको ५१ प्रतिशत शेयर स्वामित्व रहेको छ भने पुर्नबिमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको ९ प्रतिशत शेयर स्वामित्व रहेको छ । बाँकी ३० प्रतिशत सर्वसाधारणलाई छुटयाइएको छ । 

कुन योजनाको कति ब्याजदर

यस्तो हुन्छ सामाजिक सुरक्षा कोषबाट ऋण लिँदा भर्नुपर्ने फारम (नमुनासहित)

सिआइटीबाट ८% ब्याजदरमा आवास कर्जा, अन्य योजनामा कुनको कति ?

भदौको तुलनामा असोजमा बढ्यो कित्ताकाट

६ महिनामा १९२ अपार्टमेन्ट किनबेच, अशोजमा २३ मात्रै

जीर्णोद्वारपछि चिटिक्क देखियो गलकोट दरबार

ब्याजदर घट्दा पनि बढेन घरजग्गा कारोबार, असोजमा साढे ३० हजार लिखत पारित

बैकबाट ऋण लिएर घर किन्नेहरु घटे

कसरी छान्ने गुणस्तरीय निर्माण सामाग्री ? सुरक्षित भण्डारण कसरी गर्ने ?

938AAA0ED984AB8-images.jpeg

साउनमा घरजग्गा क्षेत्रमा कर्जा प्रवाह सुस्त

7EA66F528AC39BA-banking-kaja.jpg

फेरी घट्यो बैंकको ब्याजदर, अशोजमा २ बैंकले मात्र बढाए

BF7210B3BE171E3-F8A93EB659BD4B0-sunrise apartment.jpg

साउनमा १६ युनिट अपार्टमेन्ट किनबेच