जग्गाको रोक्का र फुकुवा अनलाइनबाटै

आधुनिक प्रविधिमा आधारित नयाँ राष्ट्रिय नियन्त्रण बिन्दु सञ्जाल स्थापना गरी परिशुद्ध नापनक्साको काम अगाडि बढाउने कार्यक्रम बजेटमै समेटिएको छ

367B408218B985F-icon.png
503views
F0C9AE3644CA792-1715732E660100D-BUdget-Banner-Content.jpg

काठमाडौं । बैंक तथा वित्तीय संस्था र सहकारी संघसंस्थाबाट पेश हुने रोक्का तथा फुकुवा सम्बन्धी काम पूर्ण रुपमा अनलाइन प्रणालीबाट सञ्चालन गरिने भएको छ । 

अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्षको बजेट पेश गर्दै भूमि प्रशासनसम्बन्धी अभिलेखलाई डिजिटाइज गरी जग्गाधनीको पहुँच हुने व्यवस्था मिलाउने बताए । 

आधुनिक प्रविधिमा आधारित नयाँ राष्ट्रिय नियन्त्रण बिन्दु सञ्जाल स्थापना गरी परिशुद्ध नापनक्साको काम अगाडि बढाइने भएको छ । नापनक्सा सम्बन्धी कार्यलाई थप व्यवस्थित एवं प्रविधियुक्त बनाउने, बाँकी रहेका गाउँब्लक जग्गाको नापजाँच कार्य सम्पन्न गर्ने र भू उपयोग योजना तर्जुमा गरी कार्यान्वयन गर्ने पनि बजेटमै भनिएको छ ।

भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न भूमिसम्बन्धी समस्या समाधान आयोगमार्फत पाँच लाख परिवारलाई जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराइने भएको छ ।

बिपी उद्यानको अतिक्रमित जग्गामा बनेका संरचना हटाउन सुरू

मान्छे बिनाका घरहरु

भक्तपुर इँटा उद्योग व्यवसायी संघको अध्यक्षमा ह्योम्वा

म्याग्दीको बेनी नगरका घरघरमा क्यूआर कोडसहितको डिजिटल नम्बर

अब कस्तो सहर बनाउने ? यस्तो छ नयाँ राष्ट्रिय सहरी नीति

जनवरी १ः अंग्रेजी नयाँ वर्ष २०२५ शुरू

एएसी ब्लक र रातो इँटामा कुनको आयु कति ?

आज तमु ल्होसार मनाइँदै

63AAEC59CAE2199-B4B0F531F2F6C6B-kittakaat-final.jpg

मंसिरमा पाँच महिनायताकै धेरै कित्ताकाट, धनगढी बन्यो पहिलो

8B848B5DA946A7C-manahunkot.jpg

मंसिरमा घरजग्गा कारोबार सुधारोन्मुख, साढे ४३ हजार लिखत पारित

DCF45904618498D-ET2M8zEUEAApTOB.jpeg

बैंकको कर्जा र घरजग्गा दुबै सस्तिँदा पनि किन बढ्न सकेन कारोबार ?