काठमाडौं, दोलखा, झापादेखि नेपालगञ्‍जसम्म ५२ ठाउँका घरजग्गा बिक्री गर्दै नबिल बैंक

नबिल बैंकले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेदेखि दोलखा, झापा, जनकपुर, कास्की हुँदै नेपालगञ्जसम्म ५२ ठाउँमा रहेका घरजग्गा बिक्री गर्न लागेको हो ।

367B408218B985F-icon.png
1058views
FA49705C9BCA0DB-DdHL_LqAjj0Ou8JW_yV5FKksCOW.jpg

काठमाडौं । निजी क्षेत्रको अग्रणी नबिल बैंकले गैह्र बैंकिङ सम्पत्ति लिलाम बिक्रीको सूचना निकालेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको सम्पत्ती जे जस्तो अवस्थामा सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रमार्फत लिलाम बिक्री गर्न लागेको हो । 

बैंकले ऋणीसँग धितो सकारेको सम्पत्ती बिक्री गर्न लागेको हो । पछिल्लो समय मन्दीका कारण कर्जा तिर्न नसकेका ऋणीबाट धितो सकारेको गैर बैंकिङ सम्पत्ती थुप्रिदै गइरहेको छ । तर, निश्‍चित क्षेत्रफलभन्दा बढी जग्गा जमिन कसैले पनि राख्‍न नपाउने व्यवस्था छ । 

यस्तो सम्पत्ती लिलाम बिक्री गर्दै आइरहेका छन् । तर, पछिल्लो समय धितो लिलाम गर्न पनि बैंकलाई ग्राहक नभेटिएर हम्मेहम्मे पर्ने गरेको बताइन्छ । 

नबिल बैंकले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेदेखि दोलखा, झापा, जनकपुर, कास्की हुँदै नेपालगञ्‍जसम्म ५२ ठाउँमा रहेका घरजग्गा बिक्री गर्न लागेको हो ।

तल उल्लेखित जग्गाजमिन इच्छुक खरिदकर्ता व्यक्ति, फर्म, कम्पनी वा संस्थाहरुले आफुले के कति मूल्य तिरेर लिन चाहेको स्पष्ट खुलाई १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कर्जा असुली विभाग बिजुलीबजारमा शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने हुन्छ । 

यी हुन् लिलाम बिक्री गर्ने सम्पत्ती 

क्रसर व्यवसायी महासंघको तेस्रो महाधिवेशन बर्दिवासमा सुरु, नयाँ नेतृत्व चयन गर्ने

मंसिरका लागि पनि ११ बैंकले घटाए मुद्दति निक्षेपको ब्याजदर

सामान्य बढ्यो कित्ताकाट

बाढीपहिरोबाट मकवानपुरमा ३१७ घरमा क्षति, एक अर्बभन्दा बढीको क्षति

पूर्वी नाकाबाट पाँच अर्बभन्दा बढीको भेनियर र प्लाईबोर्ड भारत निर्यात

आज ठूलो एकादशी, तुलसीको विशेष पूजा गरेर मनाइँदै

रित्तिँदै तिब्बतीयन क्याम्प, जीर्ण बन्दै घर

बाढीले बगर बन्यो गोटीखेल बजार, ६ अर्बका संरचना ध्वस्त

7EA66F528AC39BA-banking-kaja.jpg

फेरी घट्यो बैंकको ब्याजदर, अशोजमा २ बैंकले मात्र बढाए

BF7210B3BE171E3-F8A93EB659BD4B0-sunrise apartment.jpg

साउनमा १६ युनिट अपार्टमेन्ट किनबेच

5971C5A52A808CC-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

घरजग्गा कर्जा ५५ प्रतिशतले वृद्धि