काठमाडौं महानगरले उठायो चार महिनामा ८२ करोड घरबहाल कर

चालु आवको चार महिनामा काठमाडौं महानगरपालिकाले कुल दुई अर्ब ९३ करोड रुपैयाँ राजश्व संकलन गरेको छ, जुन गत वर्षको यसै अवधिको तुलनामा १७ करोडले बढी हो ।

367B408218B985F-icon.png
357views
30C151D0ADCDE63-EACAA4C5D5B8FBB-1B0734DB214655E-D8CAB548150DB82-FE406F736A21166-84285D2102DF516-KTM Mahanagar final.jpg

काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि कार्तिकसम्म काठमाडौं महानगरपालिकाको राजश्‍व संकलन करिव १७ करोडले बढेको छ । चार महिनाको अवधिमा महानगरले कुल दुई अर्ब ९२ करोड ९६ लाख रुपैयाँ राजश्‍व संकलन गरेको छ । 

गत वर्षको यसै अवधिमा महानगरपालिकाले दुई अर्ब ७५ करोड ९९ लाख रुपैयाँ राजश्‍व संकलन भएको छ ।

काठमाडौं महानगरले सबैभन्दा बढी राजश्‍व घरबहाल करबाट उठाएको छ । चार महिनाको अवधिमा घरबहाल कर ८१ करोड ९२ लाख रुपैयाँ उठेको छ । यस्तै, यसै अवधिमा ४१ करोड ८६ लाख रुपैयाँ सम्पत्ति कर उठेको छ ।

अहिले काठमाडौं महानगरपालिकाभित्र तीन लाखभन्दा बढी करदाता रहेको बताइएको छ ।

अब कस्तो सहर बनाउने ? यस्तो छ नयाँ राष्ट्रिय सहरी नीति

जनवरी १ः अंग्रेजी नयाँ वर्ष २०२५ शुरू

एएसी ब्लक र रातो इँटामा कुनको आयु कति ?

आज तमु ल्होसार मनाइँदै

झापामा सवा अर्बमा खुल्यो पाँचतारे होटल ‘अश्वत्थ’, पाँचतारेको हब बन्यो झापा

कजरियाले सुरू गर्‍यो प्रिमियम सिरेमिक टाइल उत्पादन, २५% प्रतिशत सस्तो

लिजेन्ड प्रोपर्टीका घरघडेरी खरिदमा लुम्बिनी विकास बैंकबाट सस्तोमा कर्जा पाइने

कोशी प्रदेश बन्यो रियल इस्टेटको हटस्पट, सवा अर्बमा एउटै प्लट बिक्री

BC48ACD776EEDC9-11028C130CF8EE5-WhatsApp Image 2023-04-18 at 20.16.50.jpg

किन घट्दैछ उपत्यकामा घरजग्गा कारोबार ?

5B247B9333FAA6C-mahabhiyog-mag2024-09-09-01-47-04.jpeg

खोला किनारामा नयाँ मापदण्डको फैसला गर्ने न्यायाधीशलाइ महाअभियोग लगाउन माग

787AA61B92ED8A7-meyer-forum.jpg

उपत्यका मेयर्स फोरमको मागः नदी किनाराको मापदण्ड सम्बन्धि सर्वोच्चको फैसला पुनरावलोकन गरिनुपर्छ