७.२५ प्रतिशत ब्याजदरमा राष्ट्रिय वाणिज्य बैंकको घरकर्जा

काठमाडौं । उपभोक्तालाई कम भन्दा कम ब्याजदरमा कर्जा उपलब्ध गराउने प्रतिस्पर्धामा राष्ट्रिय वाणिज्य बैंक अग्रपंक्तिमा आएको छ । कर्जा विस्तारमा आक्रमक ढंगले उत्रिएको बैंकले ७.२५ प्रतिशत ब्याजदरमै घरकर्जा योजना ल्याएको छ ।

367B408218B985F-icon.png
223views
8A00BCC48BA566E-Rastriya-Banijya-Bank.jpg

काठमाडौं । उपभोक्तालाई कम भन्दा कम ब्याजदरमा कर्जा उपलब्ध गराउने प्रतिस्पर्धामा राष्ट्रिय वाणिज्य बैंक अग्रपंक्तिमा आएको छ । कर्जा विस्तारमा आक्रमक ढंगले उत्रिएको बैंकले ७.२५ प्रतिशत ब्याजदरमै घरकर्जा योजना ल्याएको छ ।

यो सबैभन्दा कम ब्याजदरको घरकर्जा हो ।

सञ्चालनमा रहेका २७ वटा ‘क’ बर्गमा बैंकहरुमध्येमा सबैभन्दा कम आधार दर (बेसरेट) राष्ट्रिय वाणिज्य बैंकको छ । बेसरेट कम भएकै आधारमा बैंकले सबैभन्दा कम ब्याजदरको कर्जा योजना ल्याएको हो । 

बैंकहरुले ‘कस्ट अफ फन्ड’को आधारमा बेसरेट निर्धारण गर्छन् । बेसरेटमा रिस्क प्रिमियम जोडेर ब्याजदर तोक्छन् । जुन बैंकले बसरेट कम छ उसैले सबैभन्दा कम ब्याजदरमा कर्जा परिचालन गर्न सक्छ । 
 

विदेशीलाई अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गर्न नेपाली कांग्रेसलाई चेम्बरको सुझाव

नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातका समयमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने

यस्ता छन् व्यवस्थित शहर तथा वस्ती विकासमा ‘खनाल आयोग’ले औंल्याएका १९ समस्या र चुनौतीहरु

वैशाख कृष्ण औंसी: आज आमाको मुख हेर्ने पर्व मनाइँदै

ग्लोबल वार्मिङले मुस्ताङमा सुक्न थाल्यो खानेपानीका मुहान

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

काठमाडौंमा किन बनेनन् नयाँ घर ?

FB68CCC54E723D0-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

आठ महिनामा ८% थपियो रियल इस्टेट कर्जा, व्यक्तिगत घरकर्जा प्रवाह सुस्त

1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

पौने ७ खर्ब पुग्यो घरजग्गा कर्जा, रियल इस्टेट कर्जाको पनि माग बढ्दै

938AAA0ED984AB8-images.jpeg

साउनमा घरजग्गा क्षेत्रमा कर्जा प्रवाह सुस्त