सानो भर्‍याङमा ३० करोडको घर बिक्रीमा ! के के छन् सुविधा ?

सुविधा सम्पन्न बंग्लो साढे दुई तलाको छ, जहाँ सातवटा बेडरुम र ६ वटा बाथरुम रहेका छन्

367B408218B985F-icon.png
11336views
D188B2A7E03F8F8-1.jpg

काठमाडौं । के तपाईं काठमाडौंमा सुविधा सम्पन्‍न तरिकाले बस्‍न आलिसान बंग्लोको खोजीमा हुनुहुन्छ ? यदि हुनुन्छ भने सानो भर्‍याङमा ३० करोड मूल्यको आलिसान बंग्लो बिक्रीमा छ । 

रियल इस्टेटको पायोनियर अनलाइन प्लेटफर्म नेपालहोम्स डटकममा बिक्रीका लागि लिस्टिङ गरिएको बंग्लो ६० आना क्षेत्रफलमा फैलिएको छ ।

आठ मिटर चौडा रोड एक्सेस भएको बंग्लो दक्षिण पूर्व फर्किएको छ । काठमाडौंमा दक्षिण पूर्व मोहडा फर्किएको घर बस्‍नका लागि सबैभन्दा उत्तम मानिन्छ ।

सुविधा सम्पन्‍न बंग्लो साढे दुई तलाको छ, जहाँ सातवटा बेडरुम र ६ वटा बाथरुम रहेका छन् । हरेक कोठाका आफ्नै निजी बाल्कोनी समेत रहेका छन् । 

फुल फर्निस्ड बंग्लो परिसरमा तीनवटा कार र पाँचवटा बाइक पार्किङ गर्न मिल्छ ।

बंग्लोमा सुन्दर बँगैचा छ, जहाँ आनन्दले बस्‍न र रमाउन सकिने छ । घरमा मार्बल र पार्केटले फिनिसिङ गरिएको छ । यस्तै, अन्य सुविधामा सोलार, गार्डेन, पार्किङ, बाल्कोनी, रिजर्भ ट्यांकी, टेरेस, पावर व्याकअप लगायत रहेका छन् ।

मध्यम वर्गलाई लक्षित गरी ‘लो कष्ट’ आवास परियोजना निर्माण गर्न सरकारलाई सुझाव

अपार्टमेन्ट किनबेच पनि बढ्यो, मंसिरमा ६३ युनिट बिक्री

मंसिरमा पाँच महिनायताकै धेरै कित्ताकाट, धनगढी बन्यो पहिलो

मंसिरमा घरजग्गा कारोबार सुधारोन्मुख, साढे ४३ हजार लिखत पारित

रियल इस्टेटमा छैन उत्साह, चार महिनामा सवा दुई अर्बले खुम्चियो प्लटिङ कर्जा

बसाइँसराइले रित्तियो लिमीको जाङ गाउँ

एउटै ब्यांक्वेटमा डेढ अर्ब लगानी ! पुल्चोकमा खुल्यो आलिशान मल्टिभेन्यु ‘द प्लाजा’

आज 'य:मरी पुन्ही' धुमधामले मनाइँदै, यस्ताे छ सांस्कृतिक र धार्मिक महत्व

63607DD9C268762-71E608F2955B252-Suncity-Apartment-final.jpg

अपार्टमेन्ट किनबेच पनि बढ्यो, मंसिरमा ६३ युनिट बिक्री

2362A96D1340A1D-kitta.jpg

रियल इस्टेटमा छैन उत्साह, चार महिनामा सवा दुई अर्बले खुम्चियो प्लटिङ कर्जा

DCF45904618498D-ET2M8zEUEAApTOB.jpeg

बैंकको कर्जा र घरजग्गा दुबै सस्तिँदा पनि किन बढ्न सकेन कारोबार ?